१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सुरक्षित आप्रवासन क्षेत्रमा नेपाललाई सघाउन स्वीजरल्याण्ड तयार

काठमाडौं । स्वीजरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र स्वीजरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोन वार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको…