२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नेपाल र चीनबीच सीमा विवाद छैन – परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल । हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा बनेका भवन चिनियाँ भूभागमै बनेको सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाक्षेत्रमा बनेका भनिएका चिनियाँ भवनहरू चिनियाँ भूभागमै रहेको स्पष्ट पारेका हुन् । मन्त्री ज्ञवालीले नेपाल चीनबीच सीमा समस्या नरहेको पुनस् स्पष्ट पारे…