१० असार २०८३, बुधबार | June 25, 2026

दार्चुलामा नेपाली र भारतीयबीच लफडा, भारतको धार्चुलाबाट नेपालको दार्चुलामा ढुँगा प्रहार गर्दा ४ जना घाइते

धनगढी । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो । आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी…