२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

सप्तरीमा निर्वाचन आचारसंहिताको खिल्ली, सरकारी डाक्टर उपेन्द्र यादवको प्रचारप्रसारमा

सप्तरी । निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भोट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूको मतको सही प्रयोग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्तो अवस्था छैन । यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलको उम्मेदवार जिताउन अग्रमोर्चामा कुदिरहेका छन्…