काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्। ताजा मतपरिणामअनुसार गौतमले २ हजार ४८५ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी रेनु दाहालले १ हजार ७८६ मत पाएकी छन्। यससँगै गौतमले दाहालमाथि ६९९ मतको अग्रता बनाएकी छन्। अन्य…