२१ माघ २०८२, बुधबार | February 4, 2026

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गर्दैछ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सुदूरपश्चिमका नौ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा बुधबार भोलिदेखि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र…