खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले अग्रतालाई निरन्तरता दिएका छन् । २९४८२ मत गणना गर्दा राठौरले ४४४ मतले अग्रता कायम गरेका हुन् । पछिल्लो परिणाम अनुसार राठौरले १०९५४ मत प्राप्त गर्दा नेकपा एमालेका किस्मत कक्षपतिले १०५१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र…