२२ माघ २०८२, बिहिबार | February 5, 2026

राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

नाङ्लेभारे । स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छन् । ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुटेकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै…