२१ माघ २०८२, बुधबार | February 5, 2026

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन् । खनालसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् । उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका…