बुटवल । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका बाम नेता घनश्याम भुसालले केपी शर्मा ओलीले एमालेलाई राप्रपाकरण गरेको बताएका छन् । मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं। ७, सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै भुसालले एमालेको राप्रपाकरण र तानाशाहीकरणका कारण केपी ओलीमा पलाएको दम्भ र अहंकारले संविधान हान्न पुगेको र…