२४ भदौ २०८३, बुधबार | September 9, 2026

रुपन्देही-३ : दीपक बोहरा अघिअघि, गृहमन्त्री खाँण पछिपछि



बुटवल । रुपन्देही ३ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दीपक बोहरालाई पछ्याइरहेका छन् ।

८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि छन् । सुरुवाती चरणमा अग्रता कायम गरेका खाँण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन् । खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।

३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ३४ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय