८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देही ३ (ख) बाट प्रदेशसभामा एमालेका चाैधरी विजयी



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३(ख) बाट प्रदेशसभा सदस्य नेकपा एमालेका नेता तुलसीप्रसाद चाैधरी विजयी भएका छन् ।

चाैधरीले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतान्तरले पराजित गरेका हुन् ।

प्रदेशसभामा निर्वाचित चाैधरीले १६ हजार ३९४ प्राप्त गर्दा काँग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चाैधरीले ५ हजार ९७८ मत पाइन् । यस्तै, हाम्रो नेपाली पार्टीका खड्कबहादुर रानाले ३ हजार ७३३ मत ल्याए ।

प्रदेशसभा सदस्यमा विजयी चाैधरी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : २५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा