१० चैत्र २०८२, मंगलबार | March 24, 2026

असन्तुष्ट दलहरुको अनुपस्थितीमै रुपन्देही २ को मतगणना शुरु

बुटवल । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितीमै निर्वाचन कार्यालयले मतगणना शुरु गरेको हो । मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धन सहित रास्वपा र अन्य…