७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित



काठमाडौं । सिराहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।

तेस्रो स्थानमा जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ मत ल्याए ।

२०७४ सालको निर्वाचन पनि यस क्षेत्रबाट एमालेका श्रेष्ठ नै निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११