६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा जारी

बुटवल । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा लुम्बिनी प्रदेशको सुरक्षा बैठक शुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लक्षित सुरक्षा बैठकको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले उदघाटन गरे । बैठकमा मुलुकको ४ वटै अङ्गका सुरक्षा प्रमुख सहित प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु सहभागी रहेका…