५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

गठबन्धनलाई जिताउन सके मात्र लोकतन्त्रको रक्षा हुनसक्छ : दीनानाथ शर्मा

नवलपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दीनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताएका छन् । सत्ता गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज आयोजित नवलपुरको क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे । शर्माले प्रचण्ड र गिरिजाप्रसाद…