२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

आज लोकतन्त्रको महाउत्सव, मतदानको दिन

काठमाडौ । आज मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सांसद छान्न अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैन । संघीय गणतन्त्र नेपालको संविधान अनुसार दोस्रो पटक यो महानिर्वाचन हुन लागेको हो । सर्वाधिकारसम्पन्न मतदाताले आज मतपत्रमार्फत आफ्नो सार्वभौमसत्ता अभिव्यक्त गर्दैछन् । संघीय गणतन्त्रलाई थप…