३० श्रावण २०८३, शनिबार | August 15, 2026

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था



काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै  आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।

मतपत्र बदर हुन सक्ने सात अवस्था

१.  दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।

२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा

३.  स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा

४.  मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा

५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा

६. मतपत्र च्यातिएमा

७.  मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ५८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर