५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

आज लोकतन्त्रको महाउत्सव, मतदानको दिन



काठमाडौ । आज मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सांसद छान्न अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैन ।

संघीय गणतन्त्र नेपालको संविधान अनुसार दोस्रो पटक यो महानिर्वाचन हुन लागेको हो । सर्वाधिकारसम्पन्न मतदाताले आज मतपत्रमार्फत आफ्नो सार्वभौमसत्ता अभिव्यक्त गर्दैछन् । संघीय गणतन्त्रलाई थप संस्थागत गर्न यो निर्वाचनले मद्दत मिल्नेछ ।

कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि आतुर रहेका छन् । देशभरका मतदान केन्द्रमा मतदाता पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन