५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बोक्सी कुप्रथाविरुद्धको सामाजिक फिल्म ‘अग्निदहन’ मंसिर ७ मा आउदै

बुटवल । बोक्सी कुप्रथाविरुद्ध सामाजिक सन्देश दिने फिल्म ‘अग्निदहन’को प्रदर्शन मिति तय गरेसंगै आफ्नो प्रमोशनल टुरलाई तिब्र बनाएको छ । २०७५ सालमै अवार्ड प्राप्त गर्न सफल फिल्मलाई वर्षौं लामो पर्खाइपछि निर्माताले मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् । शनिबार देखि मोफसल यात्रामा निस्किएको फिल्म ‘अग्निदहन’ राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको थियो ।…