मुम्बइ । भारतीय सिनेमामा ऐतिहासिक व्यक्तित्वमाथि फिल्म बनाउने चलन निकै पुरानो छ । ‘मुगल एआजम’ र ‘बाहुबली’ जस्ता धेरै फिल्महरूले भारतीय सिनेमामा गहिरो छाप छोडेका छन् । त्यस्ता धेरै फिल्महरू बक्स अफिसमा सफल भएका छन् तर तीमध्ये एउटा ठूलो फिल्म फ्लप साबित भयो, जसलाई बलिउडको इतिहासमा सबैभन्दा ठूलो विपत्ति भनिन्छ । यो चलचित्रले हिन्दी चलचित्र…