६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

जाँचपास सहज बनाउन चलचित्र बोर्डलाई मन्त्रालयको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो । मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला…