५ श्रावण २०८३, मंगलबार | July 22, 2026

‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनमा तारिफ

काठमाडौं । बुधबार बेलुकी काठमाडौंको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन ९प्रिमियर ० सम्पन्न भएको छ । प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै…