काठमाडौं । फिल्म 'रङ्गेली'को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको पात्रलाई 'भगवान् दादा'को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको छ । 'रङ्गेली'मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको 'रङ्गेली'मा अर्पण, दयाहाङ र मिरुनाको प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको…