१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नेपालगन्ज म्याराथन नेपालगन्जबासीको उत्सव : राजेश हमाल



नेपालगन्ज । नेपाली चलचित्रका महानायक राजेश हमालले धारा नेपालगन्ज म्याराथनलाई नेपालगन्जबासीको महा-उत्सव भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै महानायक हमालले म्याराथन नेपालगन्जबासीको उत्सव भएको बताएका हुन् ।

हमालले नेपालगन्ज म्याराथनसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो जीवनमा पहिलो म्याराथन सहभागिता नै नेपालगन्ज म्याराथन भएको बताएका छन् । उनले आफु यस पटक पनि आफु नेपालगन्जबासीसँग सँगै दौडन नेपालगन्ज आइपुगेको बताउँदै आफुले समसामायिक विषयमा स्थानीयसँग छलफल गर्न चाहेको पनि बताएका छन् ।

आयोजकले महानायकसँग नेपालगन्ज कजक्लेभ मार्फत समाज सिनेमा र साहित्य विषयमा बहस गर्ने व्यवस्था मिलाएको छ । म्याराथन र कनक्लेभमा भाग लिन हमाल आजै नेपालगन्ज आइपुगेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ०९ बजे

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु