७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

चलचित्र ‘के घर के डेरा’ युट्युबमा सार्वजनिक

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’ युट्युबमा अपलोड गरिएको छ । यसअघि नै हलमा प्रदर्शन गरिएको चलचित्रलाई शनिबार युट्युबमा अपलोड गरिएको हो । सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने…