५ श्रावण २०८३, मंगलबार | July 21, 2026

असोज २६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘परदेशी २’ को टिम देश दौडाहामा

बुटवल । बडादशैँ २०८० को अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा हिडेको छ । फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिमले मंगलबार बुटवलमा पत्रकारहरुसँग साक्षात्कार गरेको छ । चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा…