२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अन्ततः बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे

मुम्बई । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्विकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् । ‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ…