बुटवल । नयाँ निर्माण भएको चलचित्र प्रचार प्रसार अभियानका देश दौडाहा निस्केको नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवल पुगेर आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका छन् । फागुन ५ गते देखि प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि देश दौडाहामा निस्केका चलचित्रका कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक कालिप्रसाद बास्कोटा निर्माता मनिष…