४ श्रावण २०८३, सोमबार | July 20, 2026

अमिषा पटेलविरुद्ध अदालतद्वारा वारेन्ट जारी

मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’ का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन् । यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ । उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक…