५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पतिलाई जेल हालेर ‘ड्रामा क्विन’ राखि शावन्त ‘लभ इन रिलेसन’मा

नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी 'ड्रामा क्विन' भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन् । उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन् । अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो…