३ श्रावण २०८३, आइतबार | July 19, 2026

गायक कमल खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं । लामो समयसम्म युवाहरुमाझ लोकप्रिय बन्न सफल गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब…