३ श्रावण २०८३, आइतबार | July 20, 2026

‘पिरिम नलाउने’ गीतको १० करोड भ्युज, केक काटेर खुशियाली

काठमाडौं । गायक आशिष सचिन र गायिका मेलिना  राईको स्वर रहेको 'पिरिम नलाउने' बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएकोमा खुशियाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो । सो…