३ श्रावण २०८३, आइतबार | July 20, 2026

स्वतन्त्र नागरिक समूहको साँगीतिक कोशेली ‘नेपालको जय होस’ को नृत्य निर्देशन कमल राईले गर्ने

बुटवल । स्वतन्त्र नागरिक समुह नेपालले बुटवलबाट देशभक्तिपूर्ण गित ‘नेपालको जय होस’ म्युजिक भिडियो प्रस्तुत गर्ने भएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सुटिङको तयारी पुरा भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै समुहका अध्यक्ष अध्यक्ष विश्वराज गैरेले म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन गर्ने तय भएको बताए…