३० बैशाख २०८१, आइतबार | May 12, 2024

फ्राइडे रिलिज : दयाहाङ राईको मुख्य भूमिका रहेको ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा सिनेमा रिलिज भएका छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ आजबाट प्रदर्शनमा आएका हुन् । ‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेको हो भने ‘हात्तीछाप’ लाई सिमोस सुनुवारको निर्देशन गरेको चलचित्र हो । ‘दयारानी’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य…