१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

सदगुरु अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिदैँ

मुम्बई । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला । तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन् । जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन् । यो फिल्मको ट्रेलरपछि…