बुटवल । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको दशौं दिन शनिबार दर्शकको अत्यधीक चाप बढेको छ । शनिबार मात्रै एक लाख बढीले मेला अवलोकन गरेका मेला आयोजक उद्योग ब्यापार संघ बुटवलले दाबी गरेकोे छ । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस ८ गतेदेखि सञ्चालित मेलाको दशौं दिन शनिबार…