६ श्रावण २०८३, बुधबार | July 22, 2026

भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भने का थियो ?’ उनको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडी रहेकी छिन् । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । दीपक गिरीले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन…