१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवलमा आजदेखी अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता शुरु

बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर।स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन…