१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा

काठमाडौं । प्रतिक्षित फिल्म  ‘देव वाणी’ यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्म रिलिज मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दिरमा पूजा गरेको छ। निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा गरिएको पूजामा काल भैरवलाई कालो धजा चढाइएको छ भने…