११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री भन्दा सांगितिक र मनोरन्जनमय बनेको छ । महोत्सवको प्रचार टिमले संप्रेषण गरिरहेको समाचार र सूचना पनि सांस्कृतिक कार्यक्रममा मात्र सिमित भएपछि महोत्सव उद्देश्य विपरित गएको देखिएको छ । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग बाणिज्य संघले हरेक दिन महोत्सवमा हुने कारोबार र उद्यमशीलताको सूचना प्रेसलाई उपलब्ध…