नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जना बढी बालबालिकाहरुले मनोरञ्जन लिइरहेका छन् । बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्र्थी शाहका अनुसार एकै पटक एक हजार बालबालिकाले बाल उद्यानबाट मनोरञ्जन लिइरहेका छन् । बाल उद्यानमा एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो…