२१ भदौ २०८३, आइतबार | September 7, 2026

प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना छनोट भएका छन् । महोत्सवका सांस्कृतिक उप–समितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच गरी १० जना फिनालेमा पुग्न सफल भएका हुन् । फिनालेमा पुग्ने कलाकारहरुमा सबैभन्दा धेरै जना युनाइटेड…