२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

चलचित्र छायाङ्कन : ‘ड्रोन’ कार्यशाला

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उनले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी…