११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बुटवलमा दोहोरी गीत प्रतिष्ठानको तीज गीत प्रतियोगिता, उपाधि होराइजन जीबीएसलाई

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले सोमबार बुटवलमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज तथा सोमबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका उप प्रमुख सावित्रादेवी अर्यालले मौतिक तीज गीतको संरक्षण गर्दै पछिल्लो समय…