२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बुटवलको क्यू बक्स दोस्रो वर्षमा प्रवेश

बुटवल । बुटवलको मिलन चोक स्थित बुटवल सिटी सेन्टरको छैटौं तल्लामा संचालित क्यू बक्स सिनेमाले आफ्नो संचालनको एक वर्ष पूरा गरेको छ । गत वर्ष आजकै दिन बुटवलका लब्ध प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, पत्रकार आदिको उपस्थितीमा नेपाली तथा भारतिय चलचित्रको विशेष प्रदर्शनी गरि यस सिनेमा हलको शुभारम्भ गरिएको थियो । त्यसैको भोलीपल्टै अत्यन्तै चर्चित भारतिय चलचित्र…