बुटवल । पछिल्लो समय गीत गाएर भाइरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा बिष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सागर बिसीको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको हो । गीतमा सर्जक सुमन ढकालको लय रहेको छ ।…