काठमाडौं । चर्चित गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिका प्रोपाईटर सुवास रेग्मीबीचको विवादमा प्रतिलिपि अधिकारबारे गलत नजिर बस्न लागेको भन्दै स्रष्टाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जिल्ला अदालत काठमाडौंले यी दुईबीचको विवादमा प्रतिलिपि अधिकार गायकमा हुने गरी फैसला गरेपछि स्रष्टाहरु यही नजिर बस्नेमा चिन्तित देखिएका हुन् । जिल्ला अदालत काठमाडौंले प्रतिलिपि अधिकार सम्बन्धमा…