५ पुस २०८२, शनिबार | December 20, 2025

चिसो मान्छे डिशहोममा प्रदर्शन हुँदै

काठमाडौ । समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७…