काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । महानगर प्रमुख बालेनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मामा मर्यादा पुरुषेत्तम रामकी पत्नी जानकी भारतीय छोरी भएको उल्लेख गरिएको भन्दै महानगर भित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश…